२७ आश्विन २०८२, सोमबार
Follow Us

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई

नेपालब्रिटेन संवाददाता
२७ आश्विन २०८२, सोमबार १३:३८

काठमाडौं । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीले प्रप्त गरेका छन । द रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले अमेरिका दुई र बेलायतका एक अर्थशास्त्रीलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने निर्णय गरेको हो ।

एकेडेमीका अनुसार अमेरिकको नर्थवेस्टर्न युनिभर्सिटीका जोएल मोकिर र ब्राउन युनिभर्सिटीका पिटर होविट र बेलायतको द लन्डन स्कुल अफ इकोनोमिक्सका फिलिप अगियोंनलाई पुरस्कार दिने निर्णय गरिएको हो ।

उनीहरूलाई ‘नवप्रवर्तन मार्फत सञ्चालित आर्थिक वृद्धिको व्याख्या गरेको’ योगदानका लागि सम्मानित गरिएको हो ।

धेरै पढिएको