१९ फाल्गुन २०८२, मंगलवार
Follow Us

टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग

नेपालब्रिटेन संवाददाता
१० मंसिर २०८२, बुधबार ०३:५२

काठमाडौँ । आईसीसीले सन् २०२६ को टी-२० विश्वकप खेलको तालिका सार्वजनिक गरेको छ । भारतको मुम्बईमा जारी आईसीसीको विशेष समारोहमा यसको घोषणा गरिएको हो ।

तालिकाअनुसार, नेपालले पहिलो खेल इंग्ल्यान्डसँग खेल्ने भएको छ । खेल फेब्रुअरी ८ मा हुनेछ ।

नेपालले दोस्रो खेल इटालीसँग फेब्रुअरी १२ मा, तेस्रो वेस्ट इन्डिजसँग फेब्रुअरी १५ मा र चौथो खेल बंगलादेशसँग फेब्रुअरी १७ मा खेल्नेछ । नेपालले तेस्रो पटक विश्वकप खेल्न लागेको हो ।

धेरै पढिएको