८ चैत्र २०८२, आईतवार
Follow Us

एमाले महाधिवेशन: यी ३६ प्रतिनिधिले खसालेनन् मत

नेपालब्रिटेन संवाददाता
३ पुष २०८२, बिहीबार ०५:५६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ। आयोगका अनुसार कुल मतदाता २२ सय ६३ मतमध्ये २२ सय २७ मत खसेको छ । ३६ जना प्रतिनिधि मतदानमा अनुपस्थित भएका छन्। मतदान बुधबार बिहान ९:३० बजेदेखि मतदान सुरु भएको थियो। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइएको थियो। मतगणना ८ बजेबाट सुरु हुने आयोगले जनाएको छ ।

को-को भए अनुपस्थित ?
१. केन्द्रीय कमिटी

मुकुन्द न्यौपाने
बसन्त नेम्वाङ
बालकृष्ण काउछा मगर
ब्रिजेश गुप्ता
राजकुमार गुप्ता
हरि बहादुर राजवंशी

२. आयोगहरू
अनुशासन आयोग: पोष्ट कुमार नेपाल, सरस्वती गौतम, सतिलाल राजवंशी र प्रदीप प्याकुरेल (सुशील)– (उपस्थित तर कार्ड नभएको) ।
निर्वाचन आयोग: समिर नेपाल र रचना राजोपाध्याय ।
लेखा आयोग: अशोक केसी ।

३. विभाग
घनश्याम कोइराला
संजीव रोकाहा

४. महाधिवेशन प्रतिनिधि
कृष्णमाया भुजेल (झापा)
लक्ष्मी यादव (बारा)
शत्रुधन प्रसाद सिंह (सिरहा)
राजेन्द्र प्रसाद यादव (पर्सा)
अशु आनन्द (पर्सा)
मनोजकुमार गुप्ता (पर्सा)
विजय कापर (सप्तरी)
जितेन्द्र चौधरी (महोत्तरी)
सिर्जना नेपाली (प्रवास)
दानबहादुर बिक
बब्लु शिवाकोटी
अशिम कोइराला
दिनेश बास्तोला
गिरिराज बेलबासे
राजेन्द्र अर्याल
मिना पोख्रेल
तेजकुमार विक
पल्लवराज भट्ट
तिलक रिजाल
गोमा नेपाली

धेरै पढिएको