९ माघ २०८२, शुक्रबार
Follow Us

नागरिक लगानी कोषद्वारा १३ प्रतिशत लाभांश घोषणा

नेपालब्रिटेन संवाददाता
७ पुष २०८२, सोमबार ०५:४३

काठमाडौँ । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश र बोनस सेयर दिन लागेको हो ।

वर्षको आम्दानी बाँडफाँड हिसाब विवरणबाट कोषका शेयर धनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

धेरै पढिएको