२२ पुष २०८२, मंगलवार
Follow Us

नेपाली सेनाको जीप दुर्घटना, चालकको मृत्यु

नेपालब्रिटेन संवाददाता
२१ पुष २०८२, सोमबार ०६:२८

काठमाडौँ । मुगुमा नेपाली सेनाको जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रारा क्षेत्रमा सैनिक पुर्‍याएर फर्किँदै गरेको जीप आइतबार साँझ भिरबाट खसेका थिए । हनुमान ध्वज गुल्म हुटु राराबाट भुलभुलेसम्म सैनिक पुर्‍याएर फर्किने क्रममा दुर्घटना हुँदा अमलदार हरिसिंह ऐडी गम्भीर घाइते भएका थिए । मुगु अस्पतालमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

धेरै पढिएको