२४ फाल्गुन २०८२, आईतवार
Follow Us

जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिरहा–४ बाट चुनाव लड्ने

नेपालब्रिटेन संवाददाता
४ माघ २०८२, आईतवार ०५:३५

काठमाडौँ । अशोक राई नेतृत्वको जसपाका नेता डा. वीरेन्द्र महतो जनमत पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेशसँगै उनले सिराहाको क्षेत्र नम्बर-४ बाट चुनाव लड्न टिकट पाएका छन् । उनले २०७९ को निर्वाचनमा सिरहा–४ बाट प्रतिनिधि सभा सदस्य जितेका थिए । उनलाई जनमतका केन्द्रीय अध्यक्ष डा. सिके राउतले पार्टी प्रवेश गराएका हुन् ।

धेरै पढिएको