१८ चैत्र २०८२, बुधबार
Follow Us

एनआरएनए निर्वाचन: ६ उपाध्यक्ष पदमा ९ उम्मेदवार

नेपालब्रिटेन संवाददाता
२८ फाल्गुन २०८२, बिहीबार ०३:०१

लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) को ६ उपाध्यक्ष पदका लागि ९ जनाको उम्मेदवारी परेको छ।

बुधबार भएको मनोनयन दर्तामा ददिवाल खड्का, दिनेश पोखरेल, जुनु गुरुङ्ग, खगेन्द्र न्यौपाने, महेन्द्र ओली, मनोज कुमार श्रेष्ठ, प्रविन गुरुङ्ग, पूर्णचन्द्र बानिया र रोजिना राई प्रधानको उम्मेदवारी दर्ता भएको छ।

महिला उपाध्यक्षको पदमा टिका गुरुङ्ग निर्विरोध भएकी छिन्। १ जना युवा उपाध्यक्षका लागि भिमसेन थापा, मदनराज पौडेल र ओमन गौचनले उम्मेदवारी दिएका छन्।

संघको निर्वाचन आइतबार हाइब्रिड प्रणालीमार्फत हुने छ।

धेरै पढिएको