देश बनाउन डायसफोरालाई आमन्त्रण गर्छौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले (भिडियो)
देश रित्तिन नदिन ‘एक पटकको नेपाली, सधैंको नेपाली’ अवधारणा लण्डन। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशबाट जनशक्ति पलायन रोक्न र आर्थिक विकासलाई गति दिन डायसफोरालाई सक्रिय रूपमा जोड्ने नीति अघि सारिएको बताएका छन्। शुक्रबार आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले “देश रित्तिन नदिन ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने अवधारणाअनुसार प्रवासी नेपालीलाई राष्ट्र निर्माणमा जोड्ने” स्पष्ट … Continue reading देश बनाउन डायसफोरालाई आमन्त्रण गर्छौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले (भिडियो)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed