११ श्रावण २०८३, सोमबार
Follow Us

एनआरएनए एशिया क्षेत्रीय सम्मेलन अगष्टमा

नेपालब्रिटेन संवाददाता
३ बैशाख २०८३, बिहीबार ०९:०७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं एशिया क्षेत्रीय सम्मेलन आगामी अगष्ट महिनामा आयोजना हुने भएको छ।

संघका क्षेत्रीय संयोजक दीपक कँडेलका अनुसार उक्त सम्मेलन अगष्ट १५ र १६ तारिखमा चीनमा आयोजना गरिनेछ।

सम्मेलनको नारा ‘आरोहण’ राखिएको छ। कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय पदाधिकारीहरू, नेपाल सरकारका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा एशिया क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधिहरू सहभागी हुनेछन्।

धेरै पढिएको