काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक जारी रहेको छ। अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा संसदीय दलको बैठक केन्द्रिय कार्यालय च्यासल, ललितपुरमा जारी रहेको हो ।
सम्पत्ति शुद्दीकरण मुद्दामा पार्टी उपाध्यक्ष बिष्णुप्रसाद पौडेललाई हिजो सुर्खेतवाट पक्राउ गरे पछि आकस्मिक रूपमा बसिरहेको संसदीय दलको बैठकमा पहिलो पटक अध्यक्ष ओली सहभागी भएका हुन ।
यसपछि साँझ भने केन्द्रिय सचिवालयको बैठक गुन्डु, भक्तपुरमा बस्नेछ ।