११ असार २०८३, बिहीबार
Follow Us

यी हुन् खुल्लातर्फ सर्वाधिक मत ल्याउने उम्मेदवार

नेपालब्रिटेन संवाददाता
११ असार २०८३, बिहीबार १८:२६

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशन अन्तर्गत ९९ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले पहिलो चरणमा विद्युतीय मतदान मेसिनबाट भएको मतदानको मतपरिणाम सार्वजनिक गरेको छ । य

यी हुन् खुल्लातर्फ विद्युतीय मतदानमा सर्वाधिक मत ल्याएका उम्मेदवार
१‍.डा. स्वर्णिम वाग्ले– २६०७
२. सोविता गौतम– २५९४
३. शिशिर खनाल– २४९५
४. सागर ढकाल– २३३३
५. तोसिमा कार्की– २२५७
६. रञ्जु दर्शना– २२४९
७. मनिष झा– २२३७
८. हरि ढकाल– २२१९
९. कविन्द्र बुर्लाकोटी– २१८४
१०. विपिन आचार्य– २१२६
११.रमेश प्रसाईं– २१२३
१२.बिराजभक्त श्रेष्ठ– २०९४
१३. निशा डाँगी– २०८९
१४.इन्दीरा रानामगर– २०४७
१५. गणेश पराजुली– २०४५
१६.जगदिश खरेल– (ललितपुर) २०४४

धेरै पढिएको