३१ श्रावण २०८३, आईतवार
Follow Us

‘ग्याँस दिने कि राजिनामा, प्रिय बालेन ?’

नेपालब्रिटेन संवाददाता
३१ श्रावण २०८३, आईतवार ११:५६

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ग्याँस नहुदाँ खान नपाएको बताएका छन् । नेपाली बजारमा खान पकाउने ग्याँस नहुदाँ समस्या परिरहेको बेला सांसदसमेत रहेका साम्पाङले खाना खान नै समस्या भएको बताएका हुन । 

‘ग्याँस छैन, भात खाइँन, मेरो पाप् लाग्छ तिम्लाई’ साम्पाङले आफ्नो पीडा पोख्दै भनेका छन, ‘ग्याँस दिने कि राजिनामा, प्रिय बालेन ?’

बालेन्द्र शाह नेतृत्वको सरकारले ग्याँस उपलब्ध गराउन नसक्दा यतिखेर बजारमा खाना पकाउने ग्याँसको अभाव भएको छ । जसका कारण लाखौं जनता अप्ठयारोमा परेका छन ।  
 

धेरै पढिएको