१३ श्रावण २०८३, बुधबार
Follow Us

रबि लामिछानेको सक्रियता बढयो, सर्बदलीय बैठक पछि शितलनिवास पुगे

नेपालब्रिटेन संवाददाता
१३ श्रावण २०८३, बुधबार ०९:३३

काठमाडौं । सर्बदलीय बैठक पछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राष्ट्रपति निवास पुगेका छन । राष्ट्रपति कार्यालयका अनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेका हुन । 

सो क्रममा सभापति लामिछानेले समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकमा बारेमा जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले बुधवार जनाएको छ ।

धेरै पढिएको