फिचर फाेटाे

‘अल्ट्रा’ धाबिका राई सम्मानित

धावन क्षेत्रमार्फत ‘एड्भेञ्चर अफ दि इयर’ जित्न सफल ‘अल्ट्रा’ धाबिका सुश्री मीरा राईलाई शनिबार काठमाडौमा भोजपुरे सेवा समाजद्वारा आयोजि कार्यक्रममा सम्मान गर्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्