काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले केही बेरमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
रसुवामा आएको बाढीबाट भएको क्षति र उद्धार तथा राहतका लागि चाल्नुपर्ने कदमबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।