१८ आश्विन २०८३, आईतवार
Follow Us

सभापति थापाले उद्घाटन गरे कांग्रेसको १५ औँ महाधिवेशन

नेपालब्रिटेन संवाददाता
१८ आश्विन २०८३, आईतवार ०९:४३

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन आइतबार उद्घाटन गरेका छन्।
थापाले पार्टीका संस्थापकसहितका अग्रज नेताहरूको तस्बिरमा माल्यार्पण गरेर महाधिवेशनको दीप प्रज्वलन गरेर उद्घाटन गरेका हुन्।
सभापति थापाले बिरुवामा जल सेचनसमेत गरे ।
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन आइतबार उद्घाटन गरेका छन्।

उनले पार्टीका संस्थापकसहितका अग्रज नेताहरूको तस्बिरमा माल्यार्पण गरेर महाधिवेशनको दीप प्रज्वलन गरेर उद्घाटन गरेका हुन्।

धेरै पढिएको