२४ आश्विन २०८३, शनिबार
Follow Us

एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत

नेपालब्रिटेन संवाददाता
२४ आश्विन २०८३, शनिबार ११:१७

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सदस्यमा १३ जना मनोनीत भएका छन् । १३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको एमाले सचिव महेश बस्नेत जनाकारी दिए ।

उनका अनुसार मनोनीत हुनेमा सृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्ग्बुहाङ्ग, नवीन रोका, मीनप्रसाद गुरुङ, डबल पाण्डे र तेजेन्द्र केसी छन् ।

धेरै पढिएको