फिचर फाेटाे

बन्दीहरु मुढा बनाउन व्यस्त

नुवाकोट कारागारका बन्दीहरु मुढा बनाउन व्यस्त । यहाँ बनाएका मुढा गुणस्तरीय हुने भएकाले चीनको केरुङ बजारमा बढी बिक्री हुने गरेको छ । तस्बिर : रामहरि न्यौपाने

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्