फिचर फाेटाे

गाडी जाम स्याउ कुँहिने अवस्थामा

कालिकोटको साविक भर्ता गाविसस्थित जितेगाडदेखि एसमोडसम्मको सडक साघुँरो हुँदा यात्रु र सवारी साधनहरु आवातजावतमा समस्या । दुई दिनदेखि गाडी जाम हुँदा जुम्लाबाट नेपालगन्ज, काठमाडौँ लगायत जिल्लाहरुमा लैजाने स्याउ कुहिने अवस्थामा रहेको छ । तस्बिर : शुरबहादुर सिंह

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्