फिचर फाेटाे

समाजसेवी कोइराला काँग्रेसमा प्रवेश

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारमा आइतबार आयोजित कार्यक्रममा सिएनएन हिरोबाट सम्मानित समाजसेवी अनुराधा कोइरालालाई नेपाली काँग्रेसमा प्रवेश गराउनुहुँदै । साथमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत । तस्बिर : रोशन सापकोटा

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्