फिचर फाेटाे

सभास्थलमा प्रदेश सांसदहरु

प्रदेश नं. ७ को आइतबार कैलालीको धनगढीस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा हुने पहिलो प्रदेशसभा बैठकको पूर्वसन्ध्यामा सभास्थलमा जम्मा भएका प्रदेश सांसदहरु । तस्वीर: शेरबहादुर सिंह

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्