फिचर फाेटाे
खोटाङ पूर्ण साक्षर जिल्ला
खोटाङको दिक्तेलमा बुधबार आयोजना गरिएको पूर्ण साक्षर जिल्ला घोषणा कार्यक्रममा साकेला सिली प्रस्तुत गर्न सजिएका किराँत युवायुवती । तस्वीर : केदार मगर

