१२ कार्तिक २०८२, बुधबार
Follow Us

लडेर महिलाको मृत्यु

nepalbritain news
११ फाल्गुन २०७४, शुक्रबार ०८:५६

भोजपुर : भोजपुर नगरपालिका-९ हातीगौडामा एक महिलाको लडेर ज्यान गएको छ।स्थानीय ४८ वर्षीया तुलमाया तामाङको बिहीबार राति ग्वालीबाट लडेर मृत्यु भएको हो।

बिहीबार साँझ करिब ७ बजे पानी पर्न थालेपछि घर नजिकै रहेको ग्वालीमा पराल राख्न जाँदा तामाङ लडेपछि जिल्ला अस्पताल भोजपुर लैँजादै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

तामाङको शव पोष्टमार्टम गरी उनको परिवारलाई जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ।

धेरै पढिएको