फिचर फाेटाे
राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाबाट उपाध्यक्ष दाहाललाई शपथ
राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाद्वारा राष्ट्रियसभाका नवनियुक्त उपाध्यक्ष शशीकला दाहाललाई पद तथा गोपनीयताको शपथ दिलाउनुहुँदै । तस्बिर : प्रदीपराज वन्त

