२८ माघ २०८२, बुधबार
Follow Us

जङ्गलमा झुण्डिएको अवस्थामा शव फेला

nepalbritain news
२७ चैत्र २०७४, मंगलवार ०८:१३

सूर्यविनायक नगरपालिका–४ स्थित अनन्तलिङ्गेश्वर मन्दिर नजिकैकोे जंगलमा एक विद्यार्थीको शव भेटिएको छ ।

कागेश्वरी मनहरा नगरपालिका–८ गोठाटार काँडाघारीमा बस्दै आएका वर्ष २२ का गणेश बुढाथोकीको कलेजको टाईले झुण्डिएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।
उनी आइतबार घरबाट हराएका थिए ।

धेरै पढिएको