फिचर फाेटाे

साउदी जेलमा रहेका राईलाई छुटाउन सहयोग संकलन

साउदी जेलमा रहेका इलाम माइ नगरपालिकाका प्रेम राईलाई छुटाउन इलाम सदरमुकाममा आर्थिक सहयोग संकलन गर्दै नेपाल युवा संघ र नगर खेलकुद परिषदका युवाहरु । तस्बिरः गोविन्द लामिछाने

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता