११ मंसिर २०८२, बिहीबार
Follow Us

तीनजना विद्यार्थीलाई पढाउने तीन जना शिक्षक

nepalbritain news
१३ जेष्ठ २०७५, आईतवार ०२:४५

बाँके । बाँकेको डुढुवा गाउँपालिकामा रहेको एक प्राथमिक तहको विद्यालयमा तीन जना मात्र विद्यार्थी रहेका छन्।

ती तीन जना विद्यार्थीलाई तीन जना शिक्षकले पढाउँदै आएको पाईएको छ।

जनता कल्याण नेपाल राष्ट्रिय प्राथमिक विद्यालय डुढुुवा ५ नानुपुरवाम तीन जना मात्र विद्यार्थी विद्यालयमा आउने गरेका छन्।

कक्ष ५ सम्मको अनुमति प्राप्त सो विद्यालयमा दुई स्थायी र एक अस्थायी दरबन्दीका तीन शिक्षकले ती तीन जना विद्यार्थीलाई पढाउँदै आएका छन्।
गोरखापत्र दैनिक

धेरै पढिएको