फिचर फाेटाे
निजामती सेवा दिवस
प्रधानमन्त्री पुष्पकमल दाहाल निजामती सेवा दिवस २०७३ को उपलक्ष्यमा काठमाडौँको प्रज्ञाभवनमा सामान्य प्रशासन मन्त्रालयद्वारा बुधबार आयोजित समारोहमा अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीलाई रु दुई लाख राशि र कदरपत्रसहितको सर्वाेत्कृष्ट निजामती पुरस्कार प्रदान गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त ।

