फिचर फाेटाे

शिलान्यास कार्यक्रम

पहाडकी रानी बन्दिपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पृथ्वी राजमार्ग ठुलढुङ्गा देखि बन्दिपुर सम्म रोपवे केवलकार परियोजना निर्माण कार्यको शुक्रबार आयोजित शिलान्यास कार्यक्रममा सहभागी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतका अतिथिहरु । तस्वीर : सानेबहादुर नेपाली

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता