फिचर फाेटाे

राज्यमन्त्री डा. झा पत्रकार भेटघाटमा

राष्ट्रिय जनता पार्टी (राजपा) पर्साले आइतबार वीरगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रदेश सरकारको हालसम्मको काम कार्यवाही संतोषजनक नरहेको बताउँदै प्रदेश–२ की भौतिक पूर्वधार विकास राज्यमन्त्री डा. डिम्पल झा । तस्बिर: बिजय कुमार महतो

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता