फिचर फाेटाे

पञ्चेबाजा बजाउँदै महिला

रुकुम पश्चिमको मुसिकोटस्थित त्रिभुवन जनता माविको ६६ औँ वार्षिकोत्सवको अवसरमा निकालिएको ¥यालीमा पञ्चेबाजा बजाउँदै सालघारी पञ्जेबाजा संरक्षण समिति मुसिकोटका महिला । पञ्चेबाजा लोप हुने अवस्थामा पुगेको भन्दै केही वर्षदेखि पञ्चेबाजाको संरक्षणमा महिला जुटेका छन् । तस्बिरः मनिष खड्का

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता