फिचर फाेटाे
इन्द्रजात्राको आकर्षण देवी नाच
इन्द्रजात्राका अवसरमा काठमाडौँको किलागल टोलमा निकालिएको सांस्कृतिक र धार्मिक महत्व बोकेको ऐतिहासिक देवी नाच (दी प्याखं) । तस्वीर: सौजन्य- नातीकाजी महर्जन

