फिचर फाेटाे
मनोरम चुरेन र गुर्जा हिमाल
म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकमबाट देखिएका चुरेन र गुर्जा हिमाल । पुष्ठभुमिमा खेतबाट धान बोकेर घरतर्फ आउँदै गरेका कृषक । तस्बिरः कमल खत्री, बेनी

