१४ असार २०८३, आईतवार
Follow Us

दुई दिदी बहिनी सुतेकै ठाउँमा मृत

nepalbritain news
१२ मंसिर २०७५, बुधबार ०३:०५

सोलुखुम्बु । पासाङ ल्हामु गाउँपालिकामा दुई बालिका सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका छन्। पासाङ ल्हामु गाउँपालिका
वडा नम्बर २ लुक्लामा दुई बालिका सुतेकै ठाउँमा मृत भेटिएका हुन्।

स्थानीय एक होटलमा काम गर्दै आएकी १६ वर्षीया संगना राई र उनकी ९ वर्षीया बहिनी खुशी राई सुतेकै अवस्थामा मृत भेटिएका हुन्।

बेलुका काम सकेर सुतेका उनीहरु बिहान अबेरसम्म पनि नउठेपछि ढोका खोलेर हेर्दा मृत अवस्थामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
डिसी नेपाल

धेरै पढिएको