फिचर फाेटाे

लत्ताकपडा बिक्रीबाट चार विद्यालय सञ्चालन

प्रत्येक शुक्रबार जावलाखेल भनीमण्डलस्थित एनसेल कार्यालयसँगै डा ऋषि शाहको घर कम्पाउन्डभित्र एक पटक प्रयोग गरिसकेको वा प्रयोगमा नआएका लत्ताकपडालगायत अन्य उपभोग्यको बिक्री हुने गर्दछ । ती वस्तु रु १० देखि रु १०० मा बिक्री गरी प्राप्त आम्दानीबाट सर्लाहीमा चार वटा विद्यालय सञ्चालन गरिएको छ । तस्बिरः कृष्ण अधिकारी

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता