फिचर फाेटाे
राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन
झापाको गौरादह नगरपालिका–५ मा आयोजित नमूना कृषि परियोजना अवलोकन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई नगरपालिकाको तर्फबाट नागरिक अभिनन्दन गर्दै नगरप्रमुख रोहितकुमार शाह । तस्वीर: सुमन घिमिरे

