मुख्य समाचार

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको भाउ ३०० ले घटेको छ । मंगलबार तोलामा ५९ हजार ६०० मा कारोबार भएको सुनको भाउ बुधबार घटेर ५९ हजार ३०० मा कारोबार भइरहेको हो ।
यस्तै तेजावी सुन आज तोलमा ५९ हजारमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ भने तोलामा रु ७२० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्