आर्थिक

सुनको भाउ २०० ले बढ्यो

काठमाडौं– नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन शुक्रबार ५९ हजार ८०० मा कारोबार भइरहेको छ ।
यसअघि बिहीबार सुनको भाउ ५९ हजार ६०० मा कारोबार भएको थियो । यस्तै शुक्रबार तेजावी सुन तोलमा ५९ हजार ५०० मा कारोबार भइरहेको छ ।
यस्तै चाँदी तोलामा ७३० मा कारोबार भइरहेको छ । यसअघि बिहीबार चाँदी तोलामा ७२५ मा कारोबार भएको थियो ।

About the author
nepalbritain news

nepalbritain news