मुख्य समाचार

सुनको भाउ फेरि घट्यो

काठमाडौं– विगत ४ दिनयता नेपाली बजारमा सुनको भाउ निरन्तर घटिरहेको छ। भाउ घट्दै जाने क्रममा बिहीबार सुनको भाउ तोलामा ५९ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ५९ हजारमा काराबार भइरहेको छ । चाँदी भने रु ७१५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्