फिचर फाेटाे

राजतन्त्रको झल्को दिने राष्ट्रपतिको सवारी (फोटोमा हेर्नुहोस्)

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी सरकारको आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा विवादमा तानिएकी छन् ।

उनले सङ्घीय संसद्को शुक्रबारको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न जादा राजतन्त्रको झझल्को आएको भन्दै सामाजिक संजालमा चर्को आलोचना भएको छ ।
राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ ।


About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्