मुख्य समाचार

सुनको भाउ ४०० ले बढ्यो, चाँदीको यथावत

काठमाडौं–आइतबार तोलामा ५९ हजार १०० मा कारोबार भएको सुनको भाउ सोमबार ४०० ले बढेर ५९ हजार ५०० मा कारोबार भएको छ ।
यस्तै तेजावी सुन तोलामा ५९ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदी तोलामा ७२० मा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्