ताजा खबर

आचार्यको अग्रता कायमै ,महासचिवमा शर्मा आगाडि

काठमाडौँ । काठमाडौँमा जारी गैर आवासीय नेपाली संघ (एनआरएनए) निर्वाचनको पछिल्लो मत परिणाम सार्बजनिक भएको छ ।

निर्वाचन आयोगले सार्बजनिक गरेको पछिल्लो मत परिणाम अनुसार अध्यक्षका उम्मेद्वार कुमार पन्तभन्दा कुल आचार्य १५ मतले अगाडि छन्।

पछिल्लो पटक सार्बजनिक मत परिणाम अनुसार अध्यक्षका उम्मेद्वार कुल आचार्यले १३५ मत पाएका छन् भने कुमार पन्तले १२० मत पाएका छन् ।

यसअघि कुल आचार्यको १११ तथा कुमार पन्तको ९३ मत रहेको थियो ।

त्यस्तैगरी उपाध्यक्षमा अर्जुन कुमार श्रेष्ठ ५६, डा. बद्रि केसी ११५, धर्मराज अधिकारी ६१, हिक्मत बहादुर थापा ६४, डा. केशब पौडेल १७०, किरण बिक्रम थापा ३६, मन केसी ९३, नरेन्द्र बहादुर भाट ६९, सोनाम लामाको १५१ मत रहेको छ ।

महिला उपाध्यक्षमा रबिना थापा १६६ तथा सपिला राज भण्डारीको पक्षमा ८४ मत परेको छ ।

त्यस्तैगरी महासचिवमा जानकी गुरुङ ११९, डा. हेमराज शर्माको १३१ मत रहेको छ भने सचिवमा अभिमानसिंह बस्नेत ७७, बिनय अधिकारी २१, दिपक ओली १८, गौरीराज जोशी १९४, आरके शर्मा ७४, शिव कुमार बढुवाल १४, कुश लिम्बु ३५ रहेको छ ।

कोषाध्यक्ष

महेश कुमार श्रेष्ठ १७८
सुधन थापा ७१
सह कोषाध्यक्ष
गोबिन्द प्रसाद गौतम ८८
लोकप्रसाद दाहाल १४१

महिला संयोजक
भोमा देवी लिम्बु ६२
युनु गुरुङ ३४
प्रमिला खडका बस्नेत ५२
संगिता मरहठा ९१

युवा संयोजक
गुरुङ १०४
सुदीप कार्की ४४
स्वतन्त्रप्रताप शाह ९५

क्षेत्रीय संयोजक अमेरीका
राजन त्रिपाठी १५४
डा. बिदुर प्रसाद शाह १०१

क्षेत्रीय उप संयोजक अमेरीका
अभिमन्यु बस्नेत १०२
रामसि पोख्रेल १५०

क्षेत्रीय महिला संयोजक
राधा कुमारी पौडेल १०६
उमा कार्की थापा १४४
डिसी नेपाल

About the author
nepalbritain news

nepalbritain news