१ आश्विन २०८२, बुधबार
Follow Us

ढुंगेधारामा बम विस्फोट

nepalbritain news
२ माघ २०७६, बिहीबार ०४:००

काठमाडौं , ढुंगेधारामा बुधबार साँझ बम विस्फोट भएको छ।  अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीको भनाइ छ। यद्यपि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि प्रहरीले आशंका गरेको छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले विस्फोट भएको खबर आएपछि आफू घटनास्थलमा जाँदै गरेको जानकारी दिए।

धेरै पढिएको