मुख्य समाचार

कैलालीमा विस्फोट हुँदा १ जनाको मृत्यु

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४, फुलबस्ती बिस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय नरबहादुर विक रहेका छन् । जंगलमा बमजस्तो वस्तु भेटिएको त्यसलाई आगोमा हालेपछि पडकिदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता