८ कार्तिक २०८३, शनिबार
Follow Us

रौतहटमा कुटपिट गरी एक युवकको हत्या

नेपालब्रिटेन संवाददाता
८ बैशाख २०७७, सोमबार ०६:४३

रियाद । अन्तर्राष्ट्रिय बजारमा कच्च तेलको मूल्यमा ठुलो गिरावट आएको छ । सोमबार अमेरिकामा तेलको मूल्य प्रति ब्यारेल १५ डलर भन्दा पनि कम भएको हो । यो मुल्य दुई दशक यताकै सबैभन्दा कम हो ।

अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सस इन्टरमिडिएटमा तेलको मूल्य १९ प्रतिशतले गिरावट आएको हो । तेल उत्पादन र खपतमा अमेरिका विश्वका अन्य मुलुकभन्दा अगाडी रहेको छ ।

कोरोना भाइरसको महामारीका कारण विश्वका अधिकांश क्षेत्रमा लकडाउन रहेकाले तेलको माग कम हुँदा त्यसको असर मूल्यमा परेको हो । तेल उत्पादक राष्ट्रहरुले प्रतिदिन ९७ लाख ब्यारेल अर्थात कूल उत्पादनको १० प्रतिशत उत्पादन कटौती गर्ने निर्णय गरेका छन् । यो निर्णय मे १ बाट लागू हुँदैछ ।

धेरै पढिएको