ताजा खबर
प्रचण्डलाई भेट्न प्रम ओली खुमलटार जाँदै
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार जाने भएका छन्।
प्रधानमन्त्री श्रोतले दिएको जानकारी अनुसार प्रम ओली १० बजे दाहाल निवास खुमलटार जानेछन्। पार्टीमा जारी गतिरोधकाबिच ओली दाहाल निवास जान लागेका हुन्।
हिजो शुक्रबार दाहाल र ओलीबिच बालुवाटारमा भेटवार्ता भएको थियो।

