ताजा खबर

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दुई अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिले शपथ सम्बन्धी अध्यादेश, २०७८ र कोभिड– १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी गर्नुभएको हो ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता