२ आश्विन २०८२, बिहीबार
Follow Us

युवा संघले निकाले बाँदरे जुलुस

नेपालब्रिटेन संवाददाता
५ श्रावण २०७८, मंगलवार १२:०३

काठमाडौं । राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ताहरु बाँदरको भेषमा सडकमा निस्किएका छन् । उनीहरुले बाँदरको अनुहारको मखुन्डो लगाएर सडक प्रदर्शन गरेका हुन् । उनीहरुले वरिष्ठ नेता माधव कुमार नेपालसहित २२ जना सांसदले फ्लोर क्रस गरेको विरोधमा उक्त जुलुस निकालेका हुन् । २२ जना सांसदले पार्टीका ह्वीप विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए ।

धेरै पढिएको