ताजा खबर

सांसद उमेश श्रेष्ठ बने स्वास्थ्य राज्यमन्त्री

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता