१६ बैशाख २०८१, आईतवार
Follow Us

पिउने पानीको जोहो

नेपालब्रिटेन डट कम्
९ माघ २०७३, आईतवार ०६:३८

गोरखा बुंकोटका महिलाहरु गाग्रीमा खानेपानी बोक्दै । यहाँ पानीको अभाव हुँदा सरसफाई, तरकारी बाली सिँचाइ गर्न र पुनर्निर्माणका काम समेत अघि बढाउन सकस भएको छ । तस्वीर : प्रशन्न पोखरेल